२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुँदै

२६ माघ २०७६, आईतवार ०७:२८

माघ २६, दार्चुला | फागुन १ देखि १० गतेसम्म दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुने भएको छ | शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को जगतपुरी धाममा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दु सम्मेलन हुने भएको हो |

गत माघ १६ गते शिलान्यास भएको गुरुकुल अध्ययनका लागि तीन तले भवन निर्माणाथ महायज्ञको सञ्चालन गर्ने तयारीमा रहेको शैल्य मालिकार्जुन जगतपुरी धाम तीर्थस्थल विकास समितिले जनाएको छ | संस्कृत भाषाको अध्यापनका लागि भवन आवश्यक पर्ने भएकाले महायज्ञ सञ्चालन गर्न खोजिएको विकास समितिका अध्यक्ष पिताम्बर विष्टले बताए | महायज्ञमा तुला दान, चौरासी दान, धनधान्यान्चल गर्न सकिनेछ। सामूहिक व्रतबन्धनको पनि सुविधा रहेको कथा बाचक सत्यराज अवस्थीले बताए। फागुन १ गते बिहान कलस यात्रा हुनेछ | 

दैनिक १ देखि ५ वर्षसम्म शिवपुराण संगीतमय ज्ञान महायज्ञ सञ्चालन हुनेछ। संस्कृत भाषाको अध्यापनका लागि निर्माण हुने कथा वाचक सत्यराज अवस्थीले बताए। उनले दार्चुला जिल्लामा पहिलोपटक संस्कृत भाषाको अध्ययनका लागि गुरुकुल विद्यापीठ निर्माण गर्न लागिएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला