२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको सरकारी एम्बुलेन्समा बन्यजन्तु मारेर ओसारपसार

२०७६, २६ माघ आईतवार १०:१९

माघ २६, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ | आइतबार कञ्चनपुरबाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको फेला परेको हो | 


सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहहरुमा एम्बुलेन्स बाँडेको थियो | प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई दिएको उक्त सरकारी एम्बुलेन्समा चित्तल मारेर ओसारपसार गर्ने गरेको पाइएको छ |आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरीले जनाएको छ |  कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको  एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन् | 


प्रहरीका अनुसार एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ भने चित्तल वन कार्यालयलाई बुझाइने छ | घटनाबारे थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी