२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै ज्ञापन पत्र

२०७३, २० बैशाख सोमबार १३:०१

प्रज्वल
पौडेल/ वैशाख २०, रामेछाप ।

रामेछाप मन्थली नगरपालिका
वडा नं. १५ र १६ का स्थानीयहरुले आफूहरु भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै जिल्ला प्रशासन र
नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । स्थानीय विश्वकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले १ सय ७ घर
भुकम्पपीडितलाई सूचिमा नपारिएको उल्लेख गर्दै राज्यको सेवाबाट वञ्चित गर्न नपाइने माग सहितको ज्ञापन
पत्र बुझाएका हुन् ।

वास्तविक भत्किएर टहरामा बसोबास गरिरहेका पिडितहरुको नाम लाभग्राहि सूचीमा नरहेको तर काठमाण्डौ
लगाएत अन्य विभिन्न स्थानमा बसोबास गर्ने व्यक्तिहरुको नामावली भने रहेको स्थानीय समाजसेवी लब श्रेष्ठले
बताउनुभयो । उहाँले सामाजिक परिचालक र इन्जिनियरहरुले ध्यान नपु¥याएका कारणले यस्तो भएको बताउनुभयो ।
माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन