२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा परीक्षार्थी लक्षित प्रवचन सम्पन्न

२०७३, २० बैशाख सोमबार १३:१०

वैशाख २०, प्रज्वल पौडेल, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा परीक्षार्थीहरुले परीक्षामा गर्ने गल्ती र सुधार गर्नसक्ने उपायका
विषयमा प्रवचन कार्यक्रम गरिएको छ । सोमबार मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व
विद्यालयका पूर्व सहायक प्राध्यापक इन्द्रलाल शर्माले स्नातक तहका विद्यार्थी र शिक्षकहरुलाई
उत्तरपुस्तिकामा लेख्ने तरिका र अपनाउनुपर्ने सावधानीका विषयमा चर्चा गर्नुभएको थियो । शर्माले उत्तर
पुस्तिकामा लेख्नु पर्ने र लेख्नु नहुने कुराको सामान्य ज्ञान नहुँदा परीक्षार्थीहरुको गल्ती देखिने
गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन