२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा पानीका कारण क्यान्सर भएपछि पानी परीक्षण सुरु

२०७६, १८ फाल्गुन आईतवार १०:३०

फागुन १८, सर्लाही | सर्लाहीमा क्यान्सरका बिरामी बढेपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हरिवन नगरपालिका-५, घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलमा पानी परीक्षण सुरु गरेको छ |

साढे दुई वर्षको अवधिमा २६ जनाको ज्यान जानेगरी तीन वटै टोलमा क्यान्सर रोगका बिरामी बढेपछि आयोजनाले पानीको परीक्षण सुरु गरेको हो | दूषित पानीका कारण क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र साहले बताएका छन् |

क्यान्सरपीडित तथा ज्यान गुमाउने धेरैलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताएका छन् | दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताएका छन् |

सञ्चारमाध्यममा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायत सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको आयोजनाका सिडिइ राजेश कुशवाहले बताए |

पानीमा देखिएको आर्सेनिकका कारण स्थानिय बान्सिान्दाको स्वास्थ्यमा असर परेकोले उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने