प्रभात सुवेदी । असार ३१, बर्दिया । व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । व"/>
२०८२, २९ चैत्र आईतवार
बर्दिया - BRD

सदरमुकाममै दाँतको गुणस्तरीय उपचार शुरु

२०७३, १ श्रावण शनिबार १८:४६

प्रभात सुवेदी । असार ३१, बर्दिया । विगत डेढ वर्षदेखि निजी स्तरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको सदरमुकाम गुलरियामा रहेको मध्यपश्चिम पोलिक्लिनिकले आजदेखि दाँतको गुणस्तरीय सेवा समेत विस्तार गरको छ । 

सानोतिनो वेवास्ता र लापारवाहीका कारण दाँतको समस्यामा वृद्धि भैरहेको अवस्थामा दाँतको उपचारका लागि सदरमुकाम भन्दा बाहिर जाने समस्याबाट आम सर्वसाधारणहरुलाई छुटकारा दिलाउनका दाँतको उपचार केन्द्र स्थापना गरिएको सञ्चालक जनकनाथ योगीले बताउनुभयो । 

दाँत सम्बन्धी सम्पूर्ण उपचारका साथै, सर्जरी (अप्रेसन) सेवा र दाँत सम्बन्धी विशेषज्ञ सेवा समेत उपलब्ध गराइने जानकारीे दिइएको छ । 

मध्यपश्चिम पोलिक्लिनिकलले  दाँतको उपचारका लागि विशेषज्ञ सेवा शुरु गरेपश्चात अव यस सम्बन्धी समस्या भएकाहरु जिल्ला बाहिर जानु नपर्ने बताइको छ । करीब ८ लाख भन्दा बढीको लगानीमा उपकहरुहरु जडान गरी बत्ती नभएको समयमा पनि दाँतको उपचार सेवा प्रदान गर्न सकिने गरी अत्याधुनिक उपचार कक्ष तयार गरि सञ्चालनमा ल्याइएको छ । 

यो केन्द्रमा नियमित रुपमा दाँतको सर्जरी सेवा जिल्ला अस्पताल बर्दियाका डाक्टर रञ्जन थपलियाद्वारा प्रदान गरिने  बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन