असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक"/>
३ माघ २०८२, शुक्रबार
डडेलधुरा - DDL

डडेल्धुरामा रहेको रेडियो सुदूर आवाज आफ्नो प्रसारणको ७ औँ बर्षमा प्रवेश

१ श्रावण २०७३, शनिबार १९:१०

असार ३१, डडेल्धुरा | रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने विषयबस्तुले सबै नागरिकलाई सहयोग पुर्याउन सक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

परिवर्तनका लागि सञ्चारिका समूहद्धारा डडेल्धुरा सदरमुकाममा सञ्चालित रेडियो सुदूरआवाजले प्रसारणको ६ बर्ष पुरा गरी ७औ बर्षमा प्रवेश गरेको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । रेडियोले सबैखाले स्रोताको मन जित्न सक्नुपर्ने भन्दै सहभागिहरुले रेडियोकर्मीले नयाँ–नयाँ बिकल्पको खोजि गर्नुपर्नेमा जोड दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ