सन्तोषकुमार गुप्ता/साउन २, देउखुरी । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 


बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन २, देउखुरी । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 


बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोट"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा ट्रकको ठक्करबाट एकको मृत्यु एक घाईते

२०७३, २ श्रावण आईतवार ०४:०५

सन्तोषकुमार गुप्ता/साउन २, देउखुरी । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 


बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोटरसाईकललाई बिहान करिब साढे ४ बजे लालमटिया— पाखापानीमा ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । 


ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार कपिलबस्तु जिल्ला मोतीपुर—४ चौघाका बर्ष २९ का कपिल बस्नेतको घटना स्थलमा मृत्यु भएको छ, भने मोटरसाईकल चालक लालमटिया—३ पाखापानीका बर्ष ३८ का पिताम्बर बस्नेत घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो । 


घाईते बस्नेतको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भइृरहेको छ । मृतक बस्नेतको शब भने लमहीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने ट्रक, ट्रक चालक र मोटरसाईकललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन