सन्तोषकुमार गुप्ता, साउन ३ , देउखुरी  गुडिरहेको ट्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन ३ , देउखुरी  गुडिरहेको ट्रे"/>
२०८२, २९ चैत्र आईतवार
दाङ्ग - DNG

गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा देउखुरीमा एक जनाको मृत्यु

२०७३, ३ श्रावण सोमबार ०७:२०

सन्तोषकुमार गुप्ता, साउन ३ , देउखुरी  गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा त्यसमा सवार एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । रुख ढल्दा गोवरडिया गाविस ९ सर्तेला निवासी टेक्टरमा सवार १७ वर्षीय किशोर घर्तीको घटना स्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    रा १ त १३८५ नम्बरको टेक्टर गुडिरहेका बेला आइतवार बेलुकी सवा सात वजेको समयमा एक्कासी सालको रुख ढलेपछि ट्रेक्टरमा सवार घर्तीलाई रुखले च्यापेको थियो । मृतक घर्तीको शवको लमही प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा पोष्र्टमाटम पछि परिवारको जिम्मा लगाई सकिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन