लसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोल"/>
२ माघ २०८२, बिहीबार
कालिकोट - KLK

कालिकोटको एसमोडमा पहिरो कर्नाली राजमार्ग अवरोध

३ श्रावण २०७३, सोमबार १५:३१

दलसिंह गिरी | साउन ३, कालिकाेट | कर्नाली राजमार्ग अन्तर्गत कालिकोटको कालेखोला देखि दैखोला सम्मको सडक खण्डमा पर्ने एसमोडमा गरिव २२ मिटर लामो पहिरो जादा राजमार्ग अवरोध भएको छ । हिजो रातभरी आएको बर्षाका कारण आज विहान पहिरो आएर बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 
आज विहान आएको पहिरो हटाउन ठेकेदारले सानो स्काभेटर प्रयोग गरेर सडक खोलाउन खोजेपनि सडकमा ठुलाठुला ढुंगा थुप्रिएकाले ठुलो स्काभेटर प्रयोग नभए सम्म पहिरो हटाउन नसकिने भन्दै ठुलो स्काभेटर मगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण जुम्ला, मुग, हुम्ला बाजुरा, कालिकोट लगायत बाट सुर्खेत नेपालगंज, काठ्माण्डौ, शुदुर पश्चिम जाने यात्रुहरु अलपत्र परेका छन् भने सुर्खेत नेपालजंज बाट कर्नालीमा आउने यात्रुहरु पनि अलपत्रमा परेका छन् । 
आज दिनभरपनि निरन्तर बर्षा भएका कारण थप पहिरो आउन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । थप पहिरो नआए ठुलो स्काभेटर प्रयोग गरेर भोलि साझ सम्म बाटो सुचारु गराउने ठेकेदारले जनाएको प्रहरी कार्यालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ