साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण ९मर्निङ वाक० मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण ९मर्निङ वाक० मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकब"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो

४ श्रावण २०७३, मंगलवार ०७:४२

साउन ४, मोरङ । आज बिहान ट्रकको ठक्करबाट मोरङ र झापाको सिमानास्थित मावा पुलमा प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

मर्निङ वाकका क्रममा बिहान ४ः४५ बजेतिर झापाको दमकबाट मोरङको उर्लाबारीतर्फ आउँदै गरेकी दमक–८ मा बस्दै आएकी ३७ वर्षीया जसु तामाङको मृत्यु भएको हो । ट्रकको ठक्करबाट उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राई गम्भीर घाइते भएका छन् । उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ३५७० नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ