नरी बडु, साउन ४, बैतडी । बैतडीमा १५ सदस्यीय वीपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति गठन गरिएको छ ।

मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, साउन ४, बैतडी । बैतडीमा १५ सदस्यीय वीपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति गठन गरिएको छ ।

मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा वीपी चिन्तन प्रतिष्ठान गठन

२०७३, ४ श्रावण मंगलवार ११:००

नरी बडु, साउन ४, बैतडी । बैतडीमा १५ सदस्यीय वीपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति गठन गरिएको छ ।

मंगलबार गोठलापानीमा आयोजना गरेको सभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा शिवराज भट्ट, उपाध्यक्षमा हर्कबहादुर चन्द, सचिवमा पुरनचन्द्र लेखक, कोषाध्यक्षमा टेकराज जोशी र सहसचिवमा रमेश कोली चयन भएका छन् ।

      प्रतिष्ठान तदर्थ समितिका संयोजक शिवराज भट्टको सभापतित्व र कांग्रेस जिल्ला सभापति नरेन्द्रसिंह थापाको प्रमुख आतिथ्यमा भेला आयोजना भएको थियो । आगामी ४ वर्षका लागि हुनेछ । समितिले साउन ६ गते वीपी स्मृति दिवसका दिन अस्पतालका बिरामीलाई फलफूल र जुस वितरण गर्ने कार्यक्रम तय गरेको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन