साउन ५, सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिका–८ मा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

 उत्तरबाट दक्षिणतर्फ जाने क्रममा स १ त ४००४ नम्बरको ट्याक्टरले सोही नगरपालिका बस्ने ३५ वर्षीया पैदल यात्री बौकी सरदारलाई ठक्कर दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिका–८ मा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

 उत्तरबाट दक्षिणतर्फ जाने क्रममा स १ त ४००४ नम्बरको ट्याक्टरले सोही नगरपालिका बस्ने ३५ वर्षीया पैदल यात्री बौकी सरदारलाई ठक्कर दिए"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

२०७३, ५ श्रावण बुधबार ०२:४८

साउन ५, सप्तरी । सप्तरीको कञ्चरुप नगरपालिका–८ मा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

 उत्तरबाट दक्षिणतर्फ जाने क्रममा स १ त ४००४ नम्बरको ट्याक्टरले सोही नगरपालिका बस्ने ३५ वर्षीया पैदल यात्री बौकी सरदारलाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

 ठक्कर दिने चालक फरार रहेको छ भने ट्र्याक्टर इप्रका कञ्चनपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गौरव महतले बताए । 

 शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिप्रका सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन