साउन ९, झापा । अविरल वर्षाका कारण झापाका विभिन्न ठाउँमा आएको बाढीका कारण सयौं घरहरु डुबानमा परेको छ । झाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, झापा । अविरल वर्षाका कारण झापाका विभिन्न ठाउँमा आएको बाढीका कारण सयौं घरहरु डुबानमा परेको छ । झाप"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बाढीबाट सयौं घर डुबानमा

९ श्रावण २०७३, आईतवार ०९:४६

साउन ९, झापा । अविरल वर्षाका कारण झापाका विभिन्न ठाउँमा आएको बाढीका कारण सयौं घरहरु डुबानमा परेको छ ।

झापाका विभिन्न खोलाहरुमा आएको बाढीको कारण २ सय ५० भन्दा बढी घरहरु डुबानमा परेको अनुमान छ । बाढीमा परेकाहरुको उद्दारको क्रममा प्रहरीले बाढीमा परेका परिवारजनहरुलाई सुरक्षित स्थानमा सारेको छ । प्रहरीको अनुसार अहिले वर्षा थामिएका कारण बाढी केहि कम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का