साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्न"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खोलाले बगाएर थप एक बेपत्ता

२०७३, १२ श्रावण बुधबार ०५:००

साउन १२, झापा । लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्ने माई खोलाले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा सोही ठाउँका विजय बस्नेत बेपत्ता भएका हुन् । बेपत्ता बस्नेतको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

बाढीका कारण झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको र बेपत्ता हुनेको सङ्ख्या पनि थपिँदै गएपछि प्रहरीले दाउराको लोभले खोलामा नपस्न सबैलाई आग्रह गरेको छ । 

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै बाढीग्रस्त क्षेत्रमा नजान र सचेत रहन सबैलाई आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने