साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

धनकुटा बस दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो (नामावलीसित)

२०७३, १३ श्रावण बिहीबार १२:४२

साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  १३  जनाको मृत्यु भएको छ ।

सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको डाँफे मुनाल यातायातको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।

मृतकहरुको नामावाली 

१.हरिराज खेवा –पुर्व अर्थराज्य मन्त्रि

२.हेमा पौडेल– फुलेक

३.सनम तामाङ–बस चालक

४.तारा बस्नेत –परेवादिन धनकुटा

५.रेखा बस्नेत– परेवादिन धनकुटा

६.अतिमाया तामाङ–परेवादिन धनकुटा

७.तेजप्रकाश अग्रवाल –धरान

८.तेजबहादुर थापा –लेगुवा धनकुटा

९.बिरबहादुर काफ्ले–मारेककटहरे धनकुटा

अन्यको सनाखत हुन बाकी

घार्ईतेहरुको नामावाली 

१.बिष्णु मगर –मारककटहरे धनकुटा

२.मनोज पादोर– धरान २

३.छिरिङ शेर्पा– बसन्तपुर

४.निरमाया गुरुङ– धरान १३

५.बिनोद घिमिरे –परेवादिन धनकुटा

६.रमेश श्रेष्ठ– धरान १६

७.टंक भण्डारी –छथर तेह्थुम

८.कला थापा –डाडागाउ धनकुटा

९.अनिता पौडेल –तेह्थुम

१०.सुजन रानामागर –ठेगना नखुलेको

११.भेषराज अधिकारी –मारेकटहरे धनकुटा

१२.मनिषा अधिकारी –मारेककटहरे धनकुटा

१३.निमा छिरिङ– ताप्लेजुङ

१४.भक्तबाहादर थापा –तामाखाम संखुवासभा

१५.अनिता गुरुङ –फुलेक ९ तेहथुम

१६.राजन तामाङ –माम्लीङ संखुवासभा

१७.खगेन्द्र पौडेल –फुलेक

१८.भेला थापा– धरान ७

१९.पुण्यलाल कटुवाल– संखुवाभा

२०.ललिता– लिम्बु धरान २२

२१.रिसर्च पौडेल –मुडेसनिश्चरे

२२.मनिषा बिक –धनकुटा

२३.आयुष थापा –डाडागाउ धनकुटा

२४.हर्कमाया तामाङ तामाखोप संखुवासभा

२५.इतुहाङ लिम्बु–इटहरी

२६.पुर्णकुमारी लिम्बु–इटहरी

अन्यको सनाखत हुन बाकी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार