१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रहरी हिरासतमै आत्महत्या प्रयास गर्ने वाईबाको मृत्यु

८ आश्विन २०७७, बिहीबार ११:०१

असोज ८,मकवानपुर ।

मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको मृत्यु भएको छ । प्रहरी हिरासतमै रहेका बेला शौचालयमा आत्महत्या प्रयास गरिएका भनिएका वाईबाको उपचारको क्रममा गत शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । हराइरहेको भनिएका बालकको शव भदौ १९ गते गडुवान खोला नजिकैको झाडीमा बरामद भएपछि प्रहरीले अनुसन्धानका क्रममा वाईबा र मृतक बालकका फुपुका छोरा २७ वर्षीय मंगलसिंह वाईबालाई भदौ २२ गते पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा सुवास वाईबाले हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ईपीएस मार्फत कोरिया रोजगारमा जाने हवाई भाडा शुल्क घट्यो, अब ४८ हजार ६ सय त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक मलेसिया रोजगार: सिन्डिकेट बाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षण गराउँदा पनि भिसा जारी हुँदै अमेरिका पठाउने भन्दै ५९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित) ‘लाज शरणम्’ फिल्मका तीन पोस्टर सार्वजनिक ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ) राज्यमन्त्री चौधरीविरुद्धको मुद्दाको निर्णय आज नसुनाइने, सर्‍यो निसु एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ