२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सहयोगी मन नेपालले दोश्रो स्थापना दिवस मनायो ।

२०७७, ११ आश्विन आईतवार १४:३३

असोज११,मकवानपुर

सामाजिक कार्यमा सकृय सहयोगी मन नेपालले आफ्नो दोश्रो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ। मकवानपुरमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्थाले आज हेटौडा गौरिटारमा विशेष कार्यक्रम सहित स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष केदार चौलागाईले बताउनुभयो । कोरोना भाइरसको कारणले देशमा बन्दा बन्दी हुदा, बिपन्न ज्याला मजदुरहरुले खाना नपाएकाहरुलाई सहयोग गर्दै अब्बल सकृएता देखाएको संस्थाले स्थापना दिवसको अवसरमा बृद्धा सम्मान,अशक्त ब्यक्तीलाई सहयोग सँगै छात्राबृती पनि प्रदान गरेको छ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष चौलागाईको अध्यक्षता रहेको थियो । कार्यक्रममा बृद्धा सम्मान तर्फ हेटौंडा ६कि १सय १ बर्ष कि बेद माया सापकोटालाई सम्मान गरिएको थियो भने अशक्त राजकुमार दुलाललाई पनि सहयोग गरिएको छ। त्यस्तै कार्यत्रक्रम अन्तर्गत जेहेनदार विद्यार्थीको लागी सहयोग पुगोस भन्ने उद्यस्यले जनप्रीय नमुना माबी लाई ६हजार रासिको छात्र बृतीपनि प्रदान गरिएको थियो। 

कार्यक्रममा हेटौंडा- ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष राकृष्ण कोइराला, १५ नम्बर वडाअध्यक्ष महारत्न लामा, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, नेपाली कांग्रेसका नगर सभापति आनन्दराम पराजुली, श्रीकृष्ण प्रणमी सेवा समितिका केन्द्रिय सदस्य रामकृष्ण तीवारी, बद्री प्रसाद चौलागाईलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै