२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोडबाट ‘विर्ताज्योति’

२०७२, २१ भाद्र सोमबार ०३:१८

nepalभाद्र
२१, झापा (सास) ।
विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ ।

प्रत्येक साताको मंगलबार प्रकाशन हुने पत्रिकाका सम्पादक तीर्थ सिग्देल
रहेका छन् । मिडिया रिसर्च सेन्टर नामक संस्था प्रकाशक रहेको पत्रिका हाल छ पृष्ठ हुने सम्पादक
सिग्देलले बताए ।

विकासमुखी अवधारणाका साथ शुरु गरिएको
पत्रिकामा खोज एवम् अनुसन्धानात्मक समाचार सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका कार्यकारी
सम्पादक लक्ष्मी काफ्लेले बताए ।

‘अलग ट्रेण्ड, फरक टेस्ट’
भन्ने उद्घोषका साथ शुरु गरिएको पत्रिकाका सम्पादक सिग्देल २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल
छन् ।

उनले यस अघि न्यू मेची टाइम्स दैनिकको सम्पादक प्रकाशकको
रुपमा ८ वर्षसम्म कार्य गरिसकेका छन् ।

हाल रेडियो विराटका
प्रबन्ध निर्देशकको रुपमा रहेका उनले साप्ताहिक पत्रिकालाई विश्लेषणात्मक र अध्ययनमुखी बनाउन लागि पर्ने
बताएका छन् ।

हाल झापामा एक दर्जन साप्ताहिक पत्रिका प्रकाशित
हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने