२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको सुरुङ्गामा बम विष्फोट, ३ प्रहरी घाइते

२०७२, २९ भाद्र मंगलवार ०४:५३
12023073_891656340871142_706514495_n

घाइते भएका प्रहरीहरुको
विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार हुँदै । तस्वीरः साझा सबाल डटकम

भदौ २९, सुरुङ्गा (सास) । इलाका प्रहरी कार्यालय सुरुङ्गामा आज बम
विष्फोट हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

बिहान ७ः४० बजे
भएको विष्फोटमा परी प्रहरी सहायक निरीक्षक देवनारायण यादवसहित अन्य २ जना घाइते भएका हुन् ।

घाइते भएकाहरुको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले
जनाएको छ ।

सुरुङ्गास्थित चर्चमा प्रहरीले बम राखिएको जानकारी
पाएपछि त्यहाँ पुगेको थियो ।

त्यहाँ पुगेपछि बम निष्क्रिय ठानेर
प्रहरीले कार्यालयमा बमलाई ल्यायो । तर, कार्यालयमा बम ल्याइ पुर्याउने वित्तिकै विष्फोट भएको प्रहरीले
जनाएको छ ।

घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने