२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सञ्चारकर्मी रुपेश र अच्युत सम्मानित

२०७२, २९ भाद्र मंगलवार १०:५२

rupesh_finalभाद्र २९, विर्तामोड (सास) । राष्ट्रिय बाल
दिवसको अवसरमा यहाँको गोमेन्द्र उच्च माविले स्थानीय दुई युवा सञ्चारकर्मीलाई सम्मानित गरेको छ

रेडियो भिजन ९१.६ मेगाहर्जसँग सम्बद्ध रुपेश अधिकारी र अच्युत
सुवेदीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

रेडियोबाट प्रसारित कार्यक्रम “हाम्रो स्कुल” मार्फत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन
गराउन र विद्यालयको समग्र गतिविधि बारे आम श्रोतालाई जानकारी गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै
उनीहरुलाई सम्मान गरिएको विद्यालयका विद्यालय संयोजक शेखर पाण्डेले बताए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक गणेश खनालको सभापतित्व तथा गंगाराम ढकालको प्रमुख आतिथ्यका
बीच भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु