२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि,२९ जनाको मृत्यु

२०७७, १५ मंसिर सोमबार १०:४७

मंसिर १५, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | कोरोना मुक्त हुनेको संख्या १९३१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | 

पछिल्लो २४ घन्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ | योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५०८ पुगेको छ | हाल देशभर १७४२३ सक्रिय संक्रमित रहेका छन् | यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३३४५२ रहेको मन्त्रालयको तथ्यांक छ |

हालसम्म २१४५२१ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते