२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा सिंचाई गर्न बनाइएको प्लाष्टिको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

२०७७, २८ मंसिर आईतवार ०७:०६

मंसिर २८,  तेह्रथुम | तेह्रथुममा सिँचाई गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ | छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा ६ वर्षिया रोजिना लिम्बु, ७ वर्षिया रञ्जना लिम्बु  र  ८ वर्षीया सुहाना लिम्बू छन्।  रञ्जना र रोजिना दिदी बहिनी हुन्।  दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरु घर नआएपछि खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको वडा अध्यक्ष टेकराज लिम्बुले बताए |

तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने