कमल रावल | साउन १८, अछाम | कालिका युवा संजाल कालिकाको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । आयोजक समितीका संयोजक जगत साउदको अध्यक्षतमा भएको भेलाले साउदकै अध्यक्षतामा २१ सदस्यिय नयाँ समिती चयन गरेको हो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १८, अछाम | कालिका युवा संजाल कालिकाको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । आयोजक समितीका संयोजक जगत साउदको अध्यक्षतमा भएको भेलाले साउदकै अध्यक्षतामा २१ सदस्यिय नयाँ समिती चयन गरेको हो । <"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कालिकाको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

२०७३, १८ श्रावण मंगलवार १६:०३

कमल रावल | साउन १८, अछाम | कालिका युवा संजाल कालिकाको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । आयोजक समितीका संयोजक जगत साउदको अध्यक्षतमा भएको भेलाले साउदकै अध्यक्षतामा २१ सदस्यिय नयाँ समिती चयन गरेको हो । 

समितीको उपाध्यक्षमा मञ्जु रावल, सचिवमा खकेन्द्र साउद, कोषाध्यक्षमा रत्ना वलि, सह सचिवमा कविता साउद लगायत अन्य सदस्य रहेका छन । उक्त अधिवेशनमा जिल्ला युवा संजाल अछामका सदस्य भिमसेन ताम्राकार प्रमुख अतिथी रहनुभएको थियो । यस्तै ईलाका स्तरीय युवा संजालका सदस्य बबिता रावल लगायतका अतिथी रहनुभएको थियो । रत्ना वलिले स्वागत मन्तब्य राख्नुभएको अधिवेशनको सञ्चालन दुर्पता साउदले गर्नुभएको थियो । 

साथै नवनिर्वाचित समितीको बैठकवाट कालिका गाविसलाई स्थानिय निकायको पुर्नसंरचनामा मंगलसेन नगरपालिकामा गाभिएको प्रति आपत्ति ब्याक्त गर्दै यस क्षेत्रका गाविसलाई समेटेर छुट्टै गाँउपालिका बनाईनुपर्ने माग समेत गरेको छ । संजालले युवाको क्षेत्रमा अन्य रचनात्मक र सकारात्मक क्रियाकलापहरु पनि अघि बढाँउने निर्णय पारित गरेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु