साउन १९, भीमदत्तनगर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, भीमदत्तनगर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी म"/>
२०८२, २३ चैत्र सोमबार
कन्चनपुर - KNC

कुकुरले २२ दिने नाबालिका लुछेपछि…

२०७३, १९ श्रावण बुधबार ०४:३३

साउन १९, भीमदत्तनगर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी माधवी जोशीलाई कुकुरले लुछेपछि मृत अवस्थामा भेटिएकी छिन् । 

मङ्गलबार दिउँसो आफू शौचालयमा गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको आमा बिमलाले बताउनुभयो । “दुई छोराछोरी छिमेकीको घरमा गएर मकै पोलेर खाँदै थिए”, उहाँले भन्नुभयो, “शौचालयमा रहेका बेला घरमा काल बनेर आएको कुकुरले छोरी लगेर गएछ ।” 

घटनापछि प्रहरीले नाबालिकाको शव साँझ परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याएको छ भने बिमलालाई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिका बच्चालाई कुकुरले मारेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै