रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार "/>
२०८२, १४ फाल्गुन बिहीबार
नवलपुर - NWL

नवलपरासीमा लागू अौषध सहित दुई पक्राउ

२०७३, १९ श्रावण बुधबार ०८:४४


रबिन्द्र यादव/ साउन १९, नवलपरासी।
नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने हरुमा भुजहवा ३ बस्ने बर्ष १६ का राहुल लोहार र सोही ठाउँ बस्ने अर्का बर्ष चालीस का कमरुदिन अलि धनिया रहेका छन । तिनीहरु बाट प्रहरीले ७० वटा कोरेक्स, ५६० पीस स्पासमोल र १२० माइक्रोभेट बरामद गरेको छ । 

प्रहरीले गरेको पहिलो अनुसंधान मा लागू ओषध बर्दघाट लगेर बेच्ने पक्राउ परेकाहरु बाट थाहा भएको जनाएको छ । भारतको नजिक बजार लक्षमीपुर बाट किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ । हाल पक्राउ परेकाहरुलाई थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय परासी पठाइएको भुजहवा प्रहरी चौकीका प्रमुख जहरलाल संङतांगले जानकारी दिनु भएको छ । पछिल्लो दिनमा पनि यश नाका बाट लागू अौषध सहित धेरै जनालाई प्रहरीले पक्राउ गरि जिल्ला पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा