२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु प्रदुषण बढेकाले सतर्कता अपनाउँन र आगो नबाल्न सरकारको आग्रह

२०७७, २१ पुष मंगलवार ११:२८

पुस २१, काठमाडौँ | सरकारले काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ | मंगलबार विश्वका वायु प्रदुषण हुने ५० सहर मध्ये काठमाडौँ  पहिलो नम्बरमा परेको हो |

वातावरण विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको बताउंदै स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताएको छ |  विशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकि जस्ता श्वासप्रश्वास सम्बन्धि विरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले उनीहरुलाई घरबाहिर ननिस्कन विभागले आग्रह गरेको छ |

त्यस्तै सरकारले फोहोर र आगो बाल्दा वायु प्रदूषण झन् बढ्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो | तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरुलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ | 

सबै नागरिकले घरवाहिर निस्किदा विशेष साबधानि अपनाउन वातावरण विभागले अपिल गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी