पुस २३, काठमाडौँ | बिहिबार काठमाडौँमा दिउँसो ३:३८ मिनेटमा भूकम्प गएको छ |
काठमाडौँको गोकर्णेश्वर आसपासमा केन्द्रबिन्दु बनाएर २.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ |
उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ |