पुस २७, काठमाडौँ | सोमबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ |
अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ |
केन्द्रका अनुसार भूकम्प काठमाडौँको कुलेश्वरमा केन्द्रविन्दु बनाएर गएको हो |