नरी बडु, साउन २१, बैतडी । पछिल्लो समय चर्चामा आएको “प्रहरी मेरो साथी” कार्यक्रमले जिल्लाका विद्यार्थिहरुलाई सचेत गराउन प्रशिक्षण दिन थालेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, साउन २१, बैतडी । पछिल्लो समय चर्चामा आएको “प्रहरी मेरो साथी” कार्यक्रमले जिल्लाका विद्यार्थिहरुलाई सचेत गराउन प्रशिक्षण दिन थालेको छ ।
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

“प्रहरी मेरो साथी” विद्यालयमा

२०७३, २१ श्रावण शुक्रबार ०४:४३

नरी बडु, साउन २१, बैतडी । पछिल्लो समय चर्चामा आएको “प्रहरी मेरो साथी” कार्यक्रमले जिल्लाका विद्यार्थिहरुलाई सचेत गराउन प्रशिक्षण दिन थालेको छ ।

नागरीक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउनका साथै विभिन्न समयमा घट्ने अपराधिक घटना न्यूनिकरण न्यूनिकरण, ट्राफिक घटना न्यूनिकरण, महिला हिंसा, लागु औषध प्रयोग तथा अन्य विकृति न्यूनिकरण गर्ने उद्देश्यले प्रशिक्षण दिन थालिएको हो ।

विहिबार जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मोहन प्रसाद पोखरेलले जिल्लाको  दशरथचन्द नगरपालिकामा रहेको श्री जगदम्बा उमावि रानीबुङामा अध्यनरथ विद्यार्थिहरुलाई प्रशिक्षण दिनुभएको छ ।

समाजमा घट्ने विभिन्न अपराधिक घटनाहरुको न्यूनिकरणका लागि विद्यार्थि एउटा शसक्त माध्यम भएकाले विद्यार्थिहरुलाई प्रशिक्षण दिईएको प्रहरी प्रमुख    (डीएसपि) मोहन प्रशाद पोखरेलले बताउनुभयो ।

केहि दिन अघिमात्रै लागु भएको “प्रहरी मेरो साथी” कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाँउहरुमा गएर सचेतनामुलक प्रशिक्षण दिईने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै