नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल"/>
२५ पुष २०८२, शुक्रबार
जुम्ला - JML

एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिरामिलाइ फलफुल बितरण

२१ श्रावण २०७३, शुक्रबार ०४:५२

नन्दराम जैशी, साउन २१, जुम्ला । नेपाल अडिटर्स एशोसिएशनको ११ औ बार्षिक उत्सबका अवसरमा बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएका बिरामिलाइ फलफुल बितरण गरीएको छ । नेपाल अडिटर्स एसोसिएसन जिल्ला कार्य समिति जुम्लाको आयोजनामा करीब १ सय जना बिरामिलाइ फलफुल बितरण गरीएको हो ।      

एशोसिएशनका केन्द्रीय उपाअध्यक्ष हिमालयन खत्रि र जिल्ला अध्यक्ष हरी बहादुर महतको नेतृत्वमा बिरामिलाइ फलफुल बितरण गरीएको कोषाअध्यक्ष हरी बहादुर भण्डारीले बताए । समितिका उपाअध्यक्ष लक्ष्मी प्रसाद उपाध्यायले बिरामिको स्वाथ्यलाइ ख्याल गरी थोरै भएपनि पोषणलाइ टेवा पुग्ने खालका फलफुल बितरण गरीएको जानकारी दिए ।      

समितिका सदस्य बिष्णुऋषि रेग्मीले केरा, अंगुर, फ्रुटि लगाएतका फलफुल दिइएको बताए । फलफुल पाएपछि मुगु रुवा ६ कि बिरामि भदुरी बुढाले खुसि ब्यक्त गर्दै एशोसिएशनलाइ धन्यबाद दिनुभयो । कालिकोट राँचुल्लीकि बिरामि तिला शाहि र जुम्ला चन्दननाथ नगरपालिका ११ कि सुत्केरी बिरामि देविसरा रोकायाले फलफुल बितरण कार्य सरायिन भएको भन्दै सबैले राम्रो कामको सिको गर्नुपर्नेमा जोड दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो