२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)

२०७३, २१ श्रावण शुक्रबार ११:०३

सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गरेका छन् । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

सुसाईट नोटमा आत्माहत्याको ठोस कारण नखुलाईएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्थामा फेला परेको थियो । उनको मृत्युको आधिकारिक कारण भने पुष्ठी हुन नसकेको प्रहरीले जनाएको छ | शर्माले लेखेको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गर्दै 'म आफू खुसी आत्महत्या गरेको हुँ, यसमा कोही पनि दोषी छैन' भन्ने उल्लेख गरिएको छ ।

सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई-बुझाई गरीएको छ ।  

मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तो छ सुसाइट नोट: 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति