नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्"/>
२० मंसिर २०८२, शुक्रबार
बैतडी - BTD

बैतडी युवा समिति अध्यक्षमा जोशी

२२ श्रावण २०७३, शनिबार ०३:०४

नरी बडु | साउन २२, बैतडी । नेपाल सरकारले गएको असारमा गठन गरेको युवा परिषद अन्तर्गत बैतडीको जिल्ला युवा समिति अध्यक्षमा सन्तोस जोशी आउनुभएको छ । 

युवा सम्बन्धि जिल्लामा हुने विभिन्न किसमका कार्यक्रम संञ्चालन गर्न जोशी साउन १९ गते बैतडी पुग्नुभएको हो । 

उक्त समितिले जिल्लामा युवा विकासका लागि काम गर्ने अध्यक्ष जोशीले बताए । युवा स्वरोजगार, युवा उद्यमी लगायतका क्षेत्रमा पनि काम गर्ने जाशीको भनाई छ । स्थानीय निकायले तर्जुमा गरेको योजनाको अधिनमा रही निती तथा कार्यक्रम गर्ने काम समते अब युवा समितिलेनै गर्ने छ । 

यस अघि जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको युवा सूचना केन्द्र अब जिल्ला युवा समितिमार्फत काम गर्ने जाशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत