अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर"/>
२०८२, २३ चैत्र सोमबार
उदयपुर - UDP

८ वर्षका बालक असार २२ गतेदेखि बलात्कृत

२०७३, २२ श्रावण शनिबार १६:०५

अजयकुमार साह | साउन २२, उदयपुर । उदयपुरको पूर्वि गाविस ठोक्सिला–९ का एक पुरुषले ८ बर्षे बालकलाई नियमित यौन शोषण गरेको आरोपमा पक्राउ परेकाछन् । ८ बर्षिय एक वालकलाई सोही ठाउँका १७ वर्षिय श्याम भन्ने रोमन सेढाईले पटक पटक यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालकको आमाले दिएको जाहेरीको आधारमा सेढाईलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । प्रहरी निरीक्षक सिलवालका अनुसार मुलुकी ऐनको जवरजस्ती करणी महल अन्तर्गत अप्राकृतिक मुख मैथुन गरेको कसुर अन्तर्गत मुद्दा चलाई सकेको बताएकाछन् ।

पिडित बालकलाई ललाई फकाई महिनौ दिन देखी यौन क्रियाकलाप गर्न बाध्य बनाएको र केही दिन देखी बालकले अस्वभाविक क्रियाकलाप देखाएको र बालक विरामी भएपछि आफ्नो छोरो बलात्कृत भएको घटना बाहिर आएको पिडितका आमाले बताएको प्रहरीले जनाएको छ ।

आरोपी सेढाईले पीडित बालकलाई ललाई फकाई गत असार २२ गतेदेखि अप्राकृतिक मुख मैथुन, हस्त मैथुन गर्न लगाई अप्राकृतिक रुपमा पटक–पटक मलद्वारमा यौन क्रिडा गरेको पीडित बालकलाई उध्रित गर्दै उनका आमाले बताईन् । पीडितका आमाका अनुसार आरोपी सेढाईले करिव १ महिनादेखि अप्राकृतिक मुख मैथुन गराउँदै आएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै