२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिताको पाइला रहेको भन्दै २ वर्ष देखि पुजापाठ, यो वर्ष पनि पुजापाठ भयो

२२ श्रावण २०७३, शनिबार १६:२६


खकेन्द्र अविरल केसी | साउन २२, सल्यान | कला संस्कृतिले भरिपूर्ण सल्यानमा परम्परागत सम्पदाहरु पनि उस्तै छन । सतिदेविको कुम देखि करङ्ग सम्म पतन भएको सल्यानमा सिताको पाइला पनि रहेको भन्दै विगत २ वर्ष यता पुजापाठ गरिदै आइएको छ । 
सल्यान लुहापिङ क्याम्पसको पछाडि सिताको पाइला भएको ढुङ्ग पत्ता लागेपछि धार्मीक आस्थालाई संरक्षन गर्दै पुजापाठ गर्न लागिएको हो । सिताको पाइला रहेको उक्त स्थानमा पुजापाठ सहित खीर खुवाएर मनाइएको हो ।
गत वर्ष ७ सयको संख्यामा पुजापाठ र खिर प्रसाद ग्रहण गरेपनि यो वर्ष ८ सयले प्रसाद ग्रहण गरेका छन भने एक हजारलाई पुग्ने गरी प्रसाद गरिएको सन्देश श्रेष्ठले जनाएका छन । 
पूर्व  शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको नेतृत्वमा स्थानीयवासीले गरेको कार्यक्रममा जिल्लाका प्रशासक, सेना, प्रहरी, कर्मचारी, शिक्षक, पत्रकार लगायत सबैको उपस्थिती रहेको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो