नन्दराम जैशी | साउन २३, जुम्ला | अविरल वर्र्षाको कारण जुम्ला देपालगाँउ ५ मा अबस्थित कालिका प्रथामिक विद्यालयमा जाने बाटो अबरुद्ध भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २३, जुम्ला | अविरल वर्र्षाको कारण जुम्ला देपालगाँउ ५ मा अबस्थित कालिका प्रथामिक विद्यालयमा जाने बाटो अबरुद्ध भएको छ ।

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

अविरल बर्षाको कारण विद्यालयमा जाने बाटो अबरुद्ध

२०७३, २३ श्रावण आईतवार ०४:३३

नन्दराम जैशी | साउन २३, जुम्ला | अविरल वर्र्षाको कारण जुम्ला देपालगाँउ ५ मा अबस्थित कालिका प्रथामिक विद्यालयमा जाने बाटो अबरुद्ध भएको छ ।

यो हप्ताभरी भएको वर्षाका कारण विद्यालयको पुर्व तिर नजिकैको खोलामा बाढि आउदा विद्यलाय जाने बाटो अबरुद्ध भएको हो । खोलामा बाढि आउदा विद्यार्थीहरुलाई विद्यालय आउन जान समस्या भएको प्रधानाध्यापक रविन्द्र बहादुर मल्लले जानकारी दिए ।

वर्षाको समयमा विद्यालय आउने बाटोमा बाढि पहिरो लाई रोक्नको लागि लगाइएको तटबन्ध पनि बाढिले बगाउदा विद्यार्थीहरुलाइ पठनपाठनका लागि विद्यालय आउन समस्या भएको प्रधानाध्यापक मल्लको भनाई छ । विद्यालय र बालबालिकाको वर्तमान समस्यालाई मध्यनजर गर्दै सबैलाइ सहयोगका लागि देपालगाँउ बासीले अनुरोध गरेका छन ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह