साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानक"/>
२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गंगापरस्पुरको सालझुण्डी वनमा बृक्षारोपण

२३ श्रावण २०७३, आईतवार ०७:५४

साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभएको छ । 

     बिगतका दिनहरुमा बदनाम भएको इतिहास बोकेको अहिले राम्रा कामहरु गर्दै आएको उक्त सामुदायिक वनले हाल  चोरी निकासी र चोरी तस्करी नियन्त्रणका लागी वन क्षेत्रहरुमा घुम्ती गस्ती समेत संचालन गरिरहेको ईलाका वन कार्यालयले जनाएको छ । राप्तीपारीको मदपुर नसहवा,ज्योती,उपल्लो मदपुर लगाएतका सामुदायिक वनहरुले पनि बिरुवा रोपण गरेका छन् । सबै सामुदायिक वनहरुलाई सेक्टर वन कार्यालयले विरुवाहरु उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना