रोशन तिवारी, साउन २३, पर्वत । पर्वतको मोदीखोलामा हाम फालेर एक यूवती वेपत्ता भएकी छिन । आज विहान साढे ८ बजेतिर खोलामा हाम फालेर बागलुङको जैदी गा।बि।स घर भई हाल कुस्मा नगर पालिका ९ मेलमिलापचोकमा डेरा गरी बस्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी, साउन २३, पर्वत । पर्वतको मोदीखोलामा हाम फालेर एक यूवती वेपत्ता भएकी छिन । आज विहान साढे ८ बजेतिर खोलामा हाम फालेर बागलुङको जैदी गा।बि।स घर भई हाल कुस्मा नगर पालिका ९ मेलमिलापचोकमा डेरा गरी बस्न"/>
२०८२, २९ चैत्र आईतवार
पर्बत - PBT

मोदीखोलामा हाम फालेर यूवती वेपत्ता

२०७३, २३ श्रावण आईतवार ०८:३८

रोशन तिवारी, साउन २३, पर्वत । पर्वतको मोदीखोलामा हाम फालेर एक यूवती वेपत्ता भएकी छिन । आज विहान साढे ८ बजेतिर खोलामा हाम फालेर बागलुङको जैदी गा।बि।स घर भई हाल कुस्मा नगर पालिका ९ मेलमिलापचोकमा डेरा गरी बस्ने यसोदा थापा वेपत्ता भएकी हुन ।

पर्वत सदरमुकाम कुश्माको नारायण उच्च माविमा १२ कक्षामा अध्ययनरत १८ वर्षिय थापा खोलामा हाम फालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

मोदीखोलाको तिरमा ३ हजार ६ सय नगद सहित उनले प्रयोग गर्दै आएको सामसुङ मोवाईल सेट फेला परेको छ । खोलामा हाम फालेको देखेपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले खोला किनारमा खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन