साउन २३, पर्वत । कुश्मा बजारमा बसपार्कमा रोकि राखेको बसमा आगजानी भएको छ । बसपार्कमा रहेका तीन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्वत । कुश्मा बजारमा बसपार्कमा रोकि राखेको बसमा आगजानी भएको छ । बसपार्कमा रहेका तीन स"/>
२०८२, ३० फाल्गुन शनिबार
पर्बत - PBT

बसपार्कमा रोकिराखेको बसमा आगलागि

२०७३, २३ श्रावण आईतवार १४:३२

साउन २३, पर्वत । कुश्मा बजारमा बसपार्कमा रोकि राखेको बसमा आगजानी भएको छ । बसपार्कमा रहेका तीन सवारी साधनमा आगोलागी हुदाँ एकको इन्जीन बाहेक र बाँकी दुइको ५ प्रतिशत भागमा क्षति भएको प्रनाउ पन्तले जानकारी गराइन । 

ग १ ख ४९३६ को गाडीको इन्जीन भाग बाहेक अरु जलेको छ भने ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीको पाँच प्रतिशत भागमा क्षति भएको छ । बेवारिसे बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्र्रहरीले जनाएको छ । साँझपख आगाचेलागी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह