नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक"/>
२७ पुष २०८२, आईतवार
जुम्ला - JML

प्रसुति सेवाका लागि वर्थिङ सेन्टरमा पुग्नु भएकि डाँगि प्रसुति सेवा नपाएरै सुत्केरी

२४ श्रावण २०७३, सोमबार ०४:३८

नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक्षित प्रसुति सेवाका लागि वर्थिङ सेन्टरमा पुग्नु भएकि विनासि डाँगि दिउसै बन्द रहेको तातोपानि वर्थिङ सेन्टर बाहिर सुत्केरी हुनु भएको हो । 

प्रसुति ब्यथा लागेपछि डाँगिका आफन्तले उहालाइ बोकेर वर्थिङ सेन्टर लिएर जाँदा दिउसै बन्द रहेको वर्थिङ सेन्टरमा कोहि चिकित्सकहरु नहुदाँ उहाँ ब्यथाको छटपटाइमा र चिकित्सकको पर्खाइमा कुर्दा कुर्दै अन्तमा वर्थिङ सेन्टर बाहिरै सुत्केरी भएको उहाका आफन्त खड्क वहादुर डाँगीले जानकारी दिनुभयो । दिउसै बन्द रहेको वर्थिङ सेन्टरका चिकित्सकलाइ छिमेकि गाँउ लगाएत आसपासको सबै क्षेत्रमा खोज्दा कसैलाइ नभेटेपटि सुत्केरीलाइ सुरक्षित रुपमा घर ल्याइएको डाँगिबाडाका स्थानियको भनाइ छ ।

सुरक्षित प्रसुति सेवाका लागि वर्थिङ सेन्टर पुग्नु भएकि विनासि डाँगिले वर्थिङ सेन्टर बाहिरै खुल्ला आकाश मुनि छोरीको जन्म दिन सफल भएकि छन् । अहिले वच्चा र आमाको स्वास्थय अवस्था सामान्य रहेको बताइएको छ ।यसैबिषयमा यता जिल्ला स्वास्थ्य कार्यालयसँग बुझ्दा कार्यालयले कुनै आधिकारीक जानकारी प्राप्त हुन नसकेको जानकारी दिएको छ ।   

निमित्त जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगिले वर्थिङ सेन्टरमा अनिवार्य स्टाफहरु हुनु पर्ने हो, तर यस बिषयमा खासै के भएको हो र आज कर्मचारी किन कार्यालय बन्द गरेर बसेका हुन् भन्ने बिषयमा जानकारी लिन वर्थिङ सेन्टरमा सम्पर्क गरीने बताउनु भएको छ । हाल तातोपानि वर्थिङ सेन्टरका प्रमुख कमल सिह कठायत लगाएत अन्य कर्मचारीहरु सेन्टरमा कार्यरत रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला