साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु म"/>
२१ मंसिर २०८२, शनिबार
कास्की - KSK

फेवातालको मध्ये भागमा डुंगा पल्टियो, ६ को उद्धार, २ अझै वेपत्ता

२४ श्रावण २०७३, सोमबार १३:२६

साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु मध्ये अन्य ६ जनाको भने सकुशल उद्दार गरिएको छ ।

काठमाडौंका एलिन केसी, प्रतिक श्रेष्ठ तालमा डुवेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । डुंगा पल्टिएपछि तत्काल उद्धारमा जुटेको प्रहरीले चालक सहित ६ जनालाई वाहिर निकाल्न सफल भएको थियो ।

उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बेपत्ता दुईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरु मध्ये ३ जनाको अवस्था गम्भीर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य