साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बा"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विद्युत् महसुल नतिर्ने ३२ ग्राहक कालो सूचीमा

२४ श्रावण २०७३, सोमबार १६:२०

साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाले जानकारी दिएको छ । आर्थिक बर्ष २०७१/७२ मा ६३ ग्राहक कालोसूचीमा परेका थिए । तर आर्थिक बर्ष २०७१/७२ भन्दा २०७२/७३ मा विद्युत् महसुल नतिर्ने ग्राहकको सङख्यामा कमी आएको छ । नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाका प्रमुख दयाराम शाहले कालोसूचीमा परेकालाई पटकपटक पत्राचार गरी बक्यौता तिर्न ताकेता गरिएको छ तर बक्यौता तिर्न बाँकी रहेकाहरुको लाइन काट्ने, सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा मिटर बक्स दिनरोक्ने लगायतका काम कार्यालयले गर्दै आएको बताउनु भयो । आर्थिक बर्ष २०७२र७३ मा कालोसूचीमा पर्ने ग्राहक मध्ये सबै भन्दा धेरै घरबत्तीवाला रहेका छन् । 

कालोसूचीमा पर्नेहरुमा घरबत्तीवाला २४, ब्यापारीक १, उद्योग २, सरकारी कार्यालय २, मन्दिर २ र सडक बत्ती १ वटा गरी ३२ ग्राहक कालोसूचीमा परेको सल्यान शाखामा काउन्टर ईन्चार्ज गणेश बुथोकीले बताउनु भयो । शाखाले आर्थिक बर्ष २०७२र७३ मा २८ लाख ८५ हजार ९ सय ३० युनिट विद्युत बिक्री गरेको थियो । नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा हाल ६ हजार ९ सय ६६ ग्राहक रहेका छन् । – बुद्धि पुन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला