२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ घण्टामा भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

२०७७, २६ चैत्र बिहीबार ०६:२१

चैत २६, काठमाडौँ । भारतमा कोरोना संक्रमणदर बढ्दै गएको छ । बुधबार १ लाख २६ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएर हाल सम्मकै नयाँ रेकर्ड कायम भएको हो । यसअघि ६ अप्रिलमा एकदिनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै २४ घण्टामा भारतमा कोरोनाका कारण ६८४ जनाको मृत्यु भएको छ । ५९ हजार १२९ जना भने कोरोना संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ करोड २९ लाख भन्दाबढी रहेको छ । 

जसमध्ये १ करोड १८ करोड मानिस निको भएका छन् भने १ लाख ६६ हजार बिरामीको मृत्यु भएको छ । ९ लाख ५ हजार बिरामीको हाल उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो