२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रलायको सिफारिस

२०७७, २७ चैत्र शुक्रबार ०५:१४

चैत २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि मन्त्रालयले लकडाउन गर्नुपर्ने स्थिति आउँन नदिन यस्तो सिफारिस गरेको हो ।  

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढ्न थालेको छ । गत वर्षको चैत महिना देखि लकडाउनसंगै बन्द भएका विद्यालय पछिल्लो माघ महिना देखि भौतिक रुपमा संचालनमा आएका थिए ।

तर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले फेरि विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो । पछिल्लो समय छिमेकि मुलुकमा कोरोना संक्रमित बढ्न थालेपछि भारतले विभिन्न प्रान्तमा लकडाउन गर्न थालिसकेको छ ।

यसअघि बुधबार मन्त्रालयले रात्रीकालिन व्यापार तथा व्यवसाय राति ९ बजे पछि बन्द गर्न निर्देशन दिइसकेको छ । मन्त्रलायले कोरोनाभाइरसबाट बच्न भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ