साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनला"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी आचरण अनुकूल काम नगर्ने चालिस प्रहरी कारबाहीमा

२०७३, २५ श्रावण मंगलवार १३:०३

साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्ने गरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्म ४० जनालाई कारबाही गरिएको हो । 

आचरणअनुसार काम नगर्ने एक प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ भने अर्काले नसिहत पाएका छन् । २२ प्रहरी जवान, छ हवल्दार, दुई प्रहरी सहायक निरीक्षक, आठ प्रहरी नायब निरीक्षक र दुई प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् । 

त्यसैगरी सो अवधिमा उत्कृष्ट काम गर्ने ४३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयवाट पुरस्कृतसमेत गरिएको उहाँले बताउनुभयो । पुरस्कृत हुनेमा दुई प्रहरी नायब उपरीक्षक, दुई प्रहरी निरीक्षक, पाँच प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, १४ प्रहरी हवल्दार र १६ प्रहरी जवान छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते