२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा एन्टिजेन्टको अभाव,अक्सिजन किन्न पाइएन

२०७८, २२ बैशाख बुधबार ०८:३१

कमल घिमिरे।बैशाख२२।पाँचथर, पाँचथरको फिदिममा एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले एन्टिजेन्टको अभावले स्वाब परिक्षण हुन नसकेको बताइएको छ । बुधबार बसेको बैठकमा अस्पताल र उपलब्ध सामाग्रीको बारेमा छलफल गरिएको थियो । छलफलमा स्वास्थ्य कार्यालय पााचथरका प्रमुख,पाँचथर असपतालका प्रमुख,समर्पित र पाथिभरा असपतालका प्रतिनिधी तथा रेडक्रसका सभापतिको उपस्थिती रहेको थियो ।

बैठकका अनुसार किट किन्न नपाइनुका साथै पाँचथर अस्पतालले अक्सिजन किन्न खोज्दा पनि नपाएको बताइएको छ । चार थान भेन्टीलेटर आएको तर चलाउने मान्छेको अभाव रहेको बताइएको छ । 

पाँचथरमा २० वटा एम्बुलेन्स रहेको र जिल्लाका तीन वटै अस्पतालमा २१ आइसुलेशन बेड रहने र कृषी सामाग्री केन्द्रमा क्वारेन्टाइन निर्माण गरिने बैठकले निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा