साउन २६, डोल्पा । गत शनिबारदेखि सदरमुकाम दुनैमा सुरु भएको डोल्पा उद्योग वाणिज्य सङ्घको अधिवेशनबाट लालीमान बुढालाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा सर्वसम्मत गरिएको छ । 

मङ्गलबार सम्पन्न जिल्ला अधिवेशनले बुढालाई सर्वसम्मत गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, डोल्पा । गत शनिबारदेखि सदरमुकाम दुनैमा सुरु भएको डोल्पा उद्योग वाणिज्य सङ्घको अधिवेशनबाट लालीमान बुढालाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा सर्वसम्मत गरिएको छ । 

मङ्गलबार सम्पन्न जिल्ला अधिवेशनले बुढालाई सर्वसम्मत गरेक"/>

2026-06-26 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा उद्योग वाणिज्य सङ्घमा बुढा

2016-08-10

साउन २६, डोल्पा । गत शनिबारदेखि सदरमुकाम दुनैमा सुरु भएको डोल्पा उद्योग वाणिज्य सङ्घको अधिवेशनबाट लालीमान बुढालाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा सर्वसम्मत गरिएको छ । 

मङ्गलबार सम्पन्न जिल्ला अधिवेशनले बुढालाई सर्वसम्मत गरेको व्यापारी पूर्णकेशर न्यौपानेले बताउनुभयो । सङ्घको पाँचाँै अधिवेशनबाट सत्र सदस्यीय कार्यसमिति चयन गरिएको अध्यक्ष बुढाले बताउनुभयो । 

डोल्पालाई आर्थिक उन्नति गराउन पर्यटन क्षेत्रको प्रचार प्रसार तथा विकास गर्न सङ्घ अहोरात्र लागिपर्र्नेे उहाँले बताउनुभयो । तल्लो र मध्य डोल्पाका मुख्य बजार हेर्ने गरी निकट भविष्यमा नै त्रिपुराकोट बगरमा पनि शाखा विस्तार गरिने निर्णय गरिएको समेत उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित