२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा सोमबारदखि निषेधाज्ञा हुँदै

२०७८, २७ बैशाख सोमबार ०२:०६

कमल घिमिरे।बैशाख२७।पाँचथर, पाँचथरमा कोरोनाको संक्रमण फैलिदै गएको भन्दै  सोमबार राति देखी एक साता सम्म निषेधाज्ञा हूने भएको छ।

 आइतबार बसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को बैठकले जिल्लामा बैशाख २७ गते राती १२ बजे बाट जेठ ३ गतेसम्म निषेधाज्ञा जारी गरी रोकथाम र नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको प्रमूख जिल्ला अधिकारी पुण्य प्रसाद  ढकालले जानकारी दिनुभएको छ।  ।

निषेधाज्ञामा खाद्यान्न,खाना पकाउने ग्यास,तरकारी फलफुल,दुध तथा दुग्धजन्य पदार्थ लगायत  अत्यावश्यक सेवा  भने बिहान ५ : ३० बाट ९ : ३० सम्म सञ्चालन गरिने बताइएको छ। यसका साथै सरकारी तथा सार्वजनिक कार्यलय र बैँक तथा वित्तीय संस्थाले भिडभाड नगरी कर्मचारी  आलोपालो गरेर सञ्चालन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

आइतबार पाँचथरको फिदिममा नगरपालिका मा ८ जना , फालेलुङ गाउपालिका ५ जना ,याङवरका गाउपालिका ३ जना र हिलिहाङ गाउपालिकामा एक जनागरि १७ जना नयाँ संक्रमित पहिचान भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गर्ने निर्णय लिएको हो । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सख्या ३४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह