साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि ख"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा तीज गित प्रतीयोगीता राखिने

२६ श्रावण २०७३, बुधबार ०७:१९

साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने गरि तयारि अगाडी बढाइएको प्रतिष्ठानले जनाएको छ ।

जसको लागी भोलि विहिबार कपुरकोटमा छलफलको आयोजना गरिएको छ । ‘कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने हो की भन्ने सोँच हो तर निर्णय भइसकेको छैन,’ सल्यान शाखाका अध्यक्ष यम थापाले भने–‘कपुरकोटको ताजा तरकारि खेतीको प्रचारप्रसारको लागी भएपनि प्रतीयोगीता कपुरकोटमै राख्ने तयारिमा छौँ, साथ कपुरकोटवासिको चाहियो ।’

भोलि विहान ११ बजेतीर कपुरकोटमा हुने छलफलमा उपस्थीत भइदिन अध्यक्ष थापाले दोहोरि गित प्रतीष्ठान सल्यानका पदाधीकारि लगाएत सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।

मुलुकको राष्ट्रिय पहिचानलाइ अभिव्यक्त गर्ने लोक संस्कृतीको धरोहरको रुपमा रहेको लोक तथा दोहोरि गितलाइ व्यवस्थीत एवम् मर्यादित बनाउने उद्देश्यले स्थापना भएको दोहोरि गित प्रतीष्ठानले सथानीय प्रतीभालाइ प्रवद्र्धन गर्न भन्दै तीज गित प्रतीयोगीता राख्न लागेको सचिव शँकर के सीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला