साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तरास्ट्रिय युवा दिबशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तरास्ट्रिय युवा दिबशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन ग"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

संजयलाइ खेलकुद मन्त्रीको सम्मान

२६ श्रावण २०७३, बुधबार १२:०३

साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तराष्ट्रिय युवा दिवशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन गर्ने क्रितिमानी विश्व पर्वतारोही एवम् लामो दुरीका धावक  संजय पण्डितलाई बुधबार सम्मान गरेको छ ।

 नेपाललाई शाहसिक हिमाल पर्वतारोहण र  दौडको माध्यमबाट संसारभर चिनाउन भूमिका खेलेको हुनाले उनलाई सम्मान गरिएको हो । खेलकुद मन्त्रि दलजित श्रीपाली तथा युवा परिषदका  अध्यक्ष सरोज बानियाले उक्त सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार